काठमाडौँ । मुख्यसचिव शंकरदास वैरागीलाई डेंगु संक्रमण भएपछि अस्पतालमा भर्ना भएका छन् । डेंगु संक्रमण भएपछि मुख्यसचिव बैरागी अस्पतालमा मिनभवनस्थित निजामती कर्मचारी अस्पताल भर्ना भएका हुन् । वैरागीलाई शनिबार रातिदेखि सिभिल अस्पताल भर्ना गरिएको हो । मुख्यसचिव वैरागीको उपचारमा संलग्न