१३ आश्विन २०८१, आइतबार

Tag: मुख्यमन्त्री कोहलपुर गोल्डकप

मुख्यमन्त्री कोहलपुर गोल्डकप : गोर्खा ब्वाइज विजयी

जानकी, बाँके । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको सुरुआतमै मौका पाए पनि गोर्खा ब्वाइजले गोल गर्न सकेन