१५ असार २०८१, शनिबार

Tag: मुक्तिनाथ तिम्सिना

काँग्रेस नेता तिम्सिनाले दिए पार्टीबाट राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गरेका छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै राजीनामा दिएका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै तिम्सिनाले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने