भारतका अम्बानीद्वारा स्टारलिङ्कका लागि स्पेसएक्ससँग सम्झौता
मुम्बई । भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्मले बुधबार एलन मस्कको स्पेसएक्ससँग स्टारलिङ्कको उपग्रह इन्टरनेट सेवा आफ्ना ग्राहकहरूलाई प्रदान गर्न सम्झौता गरेको बताएको छ । प्रतिद्वन्द्वी टेल्को कम्पनी भारती एयरटेलले यस्तै सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि र मस्क र अम्बानीका