२१ असार २०८१, शुक्रबार

Tag: मिसेल टेमर

ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

रियो डे जेनेरियो, २ जेठ । भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त हुनुभएको छ । टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो । तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा