३ असार २०८१, आइतबार

Tag: मिर्गौला पीडित किशोरी

मिर्गौला पीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह

कास्की, ३ चैत । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गाैला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गर्नुभएको छ । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गर्नुभएको हो