९ आश्विन २०८१, बुधबार

Tag: मिर्गौला

भाइलाई मिर्गौला दिएर बचाउने दाइ

बागलुङ । शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरको शय्याबाट ६२ वर्षीय डमप्रसाद घर्तीले टेलिफोनमा भन्नुभयो, “भाइको जीवन बाँच्यो, म यसै धन्य छु ।” उहाँले अघि थप्नुभयो, “भर्खर डाक्टरले भेटेर भाइ र तपाईंको स्वास्थ्य अवस्था राम्रो छ भन्नुभयो, धेरै खुशी