२ असार २०८१, शनिबार

Tag: मिटरब्याज पीडितको आन्दोलन

मिटरब्याज पीडितको आन्दोलनलाई एकीकृत समाजवादीको पनि ऐक्यबद्धता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि मिटरब्याज पीडितको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकले मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको हो । मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग