१९ कात्तिक, सोल । प्योङ्याङ भ्रमणमा रहनुभएका क्युबाका राष्ट्रपति मिगल डायाज कनेल र उत्तर कोरियाली नेता किम जोङ उनबीच उत्तर कोरियाली राजधानी प्योङयाङमा भेटवार्ता भएको छ । उहाँहरुबीच अत्यन्त महत्वपूर्ण र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल भएको उत्तर कोरियाली सरकारद्वारा सञ्चालित