६ फागुन, काठमाण्डौ । प्रशासन मन्त्रीको जिम्मेवारीपछि चर्चाका आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए । त्यो पनि जनसंख्या तथा वातावरण मन्त्रालयमा । त्यो पनि आकस्मिक उपहारका रुपमा । त्यसो त उनले यसअघि गृह मन्त्रालय पाए