१५ जेष्ठ २०८२, बिहीबार

Tag: मालिका मन्दिर

बागलुङमा एउटै ढुङ्गाबाट मालिका मन्दिर पुनःनिर्माण

गलकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ । एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर भगवती मन्दिर पुनःनिर्माण गरिएको हो ।