१५ असार २०८१, शनिबार

Tag: मार्सीधान

बजेटमा कर्णाली : मार्सीधान, करिडोरदेखि आधुनिक सहर निर्माण

कर्णाली । सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्दा