२२ जेष्ठ २०८२, बिहीबार

Tag: मापदण्ड तयार

दोभान बजार पुनः स्थापित गर्न मापदण्ड तयार

फुङ्लिङ । मेरिङ्देन गाउँपालिकाले मेरिङ्देन-३ दोभान बजारका आगलागी विस्थापितलाई पुनः स्थापित गर्न नयाँ मापदण्ड तयार गरेको छ । घर निर्माणमा इँटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकका ढाँचा अनुसार घर बनाउनुपर्ने लगायतका मापदण्डमा छन् । घरको नक्सा पास