२१ चैत्र २०८२, शनिबार

Tag: मापदण्डविपरीत संरचना

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी । पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु गरेको छ ।