२ असार २०८१, शनिबार

Tag: मानहानीको मुद्दा

जंगिए प्रधानन्यायाधीश राणा : प्रधानमन्त्रीका वकिललाई मानहानीको मुद्दा चलाउने दिए चेतावनी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जंगिएर प्रधानमन्त्री केपी शर्मा ओलीका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् । संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै नलिए