१४ साउन, इटहरी । मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा श्रमिक महिला साझा मञ्च इटहरीको सक्रियतामा आज यहाँ विशेष जनचेतनामूलक ¥यालीसहित हस्ताक्षर अभियान सम्पन्न भएको छ । मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने विभिन्न नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित इटहरी उपमहानगरपालिका अगाडिबाट निक्लिएको