सकियो एक महिने माधवनारायण मेला
१७ माघ, काठमाण्डौ । एक महिने माधवनारायण मेला बुधबारदेखि सकिएको छ । पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म लाग्ने मेला आज सकिएको हो । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा नेपाल संवत ७२२ मा रणजित मल्लको पालादेखि मान्दै आएको यो मेला यस वर्षका