२२ भाद्र २०८१, शनिबार

Tag: मातृकाप्रसाद मरासेनी

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

काठमाडौँ । हृदयघातका कारण आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको