हाम्रो स्वास्थ्यको लागि विभिन्न क्षेत्रवाट फाइदा हुने गर्दछ । त्यो मध्ये एक फाइदा भातको माड पनि हो । आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ । कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ ।