९ असार २०८१, आइतबार

Tag: माटोलाई ढोगे

जहाजबाट ओलर्ने वित्तिकै जव उपप्रधानमन्त्री खड्काले माटोलाई ढोगे

सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने वित्तिकै माटोलाई ढोगेका छन् । गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री भएपछि खड्का शनिबार सुर्खेत पुगेका हुन् । उपप्रधान तथा