२१ असार २०८१, शुक्रबार

Tag: माइक्रोफाइनान्स

नेप्सेमा हरियाली, माइक्रोफाइनान्स चम्किए

४ वैशाख, काठमाण्डौ । मंगलबारको सेयर बजारमा माइक्रोफाइनान्स कम्पनी चम्किएका छन् । यो कम्पनीको समूह सूचकमा ८ प्रतिशतको हाराहारीमा उछाल आउँदा समग्र नेप्से परिसूचक नै उछालको गतिमा दौडिएको छ । यो दिन नेप्से परिसूचक ३३.६१ अंकले बढी १३३१.१८ को विन्दूमा