३१ भाद्र २०८१, सोमबार

Tag: महेशकुमार बर्तौला

एमाले सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद महेशकुमार बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहेका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक