३ असार २०८१, आइतबार

Tag: महेन्द्र मगर

बराहपोखरी वडा १ को अध्यक्षमा महेन्द्र मगरले गरे उम्मेदवारी दर्ता

खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा महेन्द्र मगरले उम्मेदवारी दिएका छन् । महेन्द्र मगरले एकीकृत समाजवादी पार्टी र माओबादी केन्द्रबाट उम्मेदवारी दिएका हुन् । अन्य वडामा गठबन्धन भए पनि वडा १ मा भने कांग्रेस गठवन्धन