९ मंसिर २०८३, बुधबार

Tag: महिला हिंसा उन्मूलन दिवस

प्रत्येक १० मिनेटमा १ महिला तथा बालिकाको हत्या

काठमाडौँ । आज २५ नोभेम्बर अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ । महिला तथा बालिकामाथि हुने हिंसा मानवअधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले यसको अन्त्यका लागि