बलेवा, ३ चैत । बरेङ गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन ‘एक घर एक महिला रोजगार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । लघुउद्यममार्फत स्वरोजगारमा महिलालाई जोडेर उत्पादन वृद्धि र आत्मनिर्भर बनाउन सो कार्यक्रम लागू गरेको सो पालिकाअध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उद्यम