१५ असार २०८१, शनिबार

Tag: महिला मतदान अधिकृत

चितवनमा ८१ जना महिला मतदान अधिकृत खटिए

चितवन । चितवन जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् । यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान