५ आश्विन २०८१, शनिबार

Tag: महिला पुजारी

असन अन्नपूर्ण नारायण मन्दिरमा महिला पुजारी

काठमाडौँ । गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ । शाखाले बिहीबार झालाई नियुक्त गरेको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख