३ असार २०८१, आइतबार

Tag: महिला अधिकार

परापूर्वकालदेखि नै महिला अधिकार स्थापित छ : मन्त्री कार्की

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले इस्लाम धर्ममा महिलाको अधिकार परापूर्वकालदेखि नै स्थापित भएको बताएका छन् । इस्लामी सङ्घ नेपालद्वारा नारी दिवसका अवसरमा आज यहाँ आयोजित ‘राष्ट्रव्यापी महिला अधिकार अभियान’ को समापन समारोहमा उनले