४ आश्विन २०८१, शुक्रबार

Tag: महासङ्घको सक्रियता

‘महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशालाग्दो’

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “कोभिड महामारी र रुस–युक्रेन