नेकपा एमालेमा ओली बने महाशक्तिशाली, अध्यक्षमा ह्याट्रिक
काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक विजयी भएका छन् । ईश्वर पोखरेललाई पराजित गर्दै ओली लगातार तेस्रोपटक एमालेको अध्यक्षमा विजयी भएर ह्याट्रिक गरेका हुन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार ओलीले १६ सय ६३