८ असोज, दमौली । वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा एक महीने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुने भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले आज दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमबारे जानकारी गराएको