महाकुलुङ चक्रपथको काम अन्तिम चरणमा
सोलुखुम्बु, २७ फागुन । महाकुलुङ चक्रपथ निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भइरहेको उक्त चक्रपथको काम १० प्रतिशत मात्रै बाँकी रहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । अनुगमनका क्रममा गुणस्तरीय काम भएको उहाँको