महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप
महेन्द्रनगर । मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट (राति) मा पनि ‘डायलिसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालमा डायलिसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन