११ मंसिर २०८१, मंगलबार

Tag: महमा भन्दा घारमा नाफा

बागलुङमा मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

गलकोट । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राख्नुभएको छ । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन् । म्याग्दीको