१२ असार २०८१, बुधबार

Tag: महत्वाकाँक्षी मंगल यान

चीनद्वारा महत्वाकाँक्षी मंगल यान प्रक्षेपण

वेनचाङ, चीन, ८ साउन । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने