१ असार २०८१, शुक्रबार

Tag: महङ्गी

महङ्गी र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्। बुधबार बालुवाटारमा भएको रिपोटर्स् क्लवका प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। ‘महंगी बढेको, बजार अनियन्त्रित रहेको र कालोबजारीसमेत बढेको कुराप्रति मेरो