६ फाल्गुन २०८२, बुधबार

Tag: महँगो काठ

रातो मच्छिन्द्रनाथ उपभोक्ता समिति महँगो काठ किन्न बाध्य

ललितपुर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेको उपभोक्ता समितिले महँगो मूल्यमा काठ खरिद गरी काम गर्न बाध्य भइरहेका छन् । बजारमा काठ अभाव भएपछि समितिले महँगो मूल्यमा काठ खरिद गर्नुपरेको हो । कोभिड महामारीपछि मन्दिर पुनःनिर्माणका लागि विभिन्न आकारका