२० जेष्ठ २०८१, आइतबार

Tag: मल खरिद

अख्तियारद्वारा मल खरिदमा १ अर्ब ५३ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिएपी मल खरिदमा १ अर्ब ५३ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालकसहित १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले विशेष अदालतमा १० जनासहित दुई