३ असार २०८१, आइतबार

Tag: मल आयात

मल आयात अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश

भदौ ३०, काठमाडौं । पाटन उच्च अदालतले सम्झौताबमोजिम मल नल्याउने शैलुङ इन्टरप्राइजेज कम्पनीको बैंक ग्यारेन्टी तत्काल जफत नगर्न आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले बैंक ग्यारेन्टी जफत नगर्न आदेश दिएको हो । शैलुङले बैंक