२२ भाद्र २०८१, शनिबार

Tag: मर्मतको पर्खाइमा

म्याग्दीमा १३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

गलेश्वर । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ । एक शताब्दी