१५ असार २०८१, शनिबार

Tag: मन्त्रीका आकांक्षीहरु

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी : यी हुन् सम्भावित मन्त्रीका आकांक्षीहरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएको केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिएका छन् । आफूसँग रहेका ८ मन्त्रालयमध्ये ७ वटामा मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जानकारी