काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई आजै सरकारमा सहभागी गराउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाएर मन्त्रिपरिषद् हेरफेर