८ मंसिर २०८१, शनिबार

Tag: मन्त्रिपरिषदबाट पारित

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित

काठमाडौँ । सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको हो । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम्