४ बैशाख २०८३, शुक्रबार

Tag: मन्झरिया–रगरगञ्ज

मन्झरिया–रगरगञ्ज सडकमा ठेकेदारको लापरवाही

मोहन पौडेल, परासी, २९ माघ । पश्चिम नवलपरासीस्थित मन्झरिया–सनइ–रगरगञ्ज सडकअन्तर्गत भइरहेको काम गुणस्तरहीन भएको पाइएको छ । पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने रगरगञ्ज खण्डमा निर्माण कम्पनीले गम्भीर लापरवाही गरी गुणस्तरहीन सडक निर्माण गरेको स्थानीयवासीले बताएका छन् । निर्माण कम्पनी समिर कन्स्ट्रक्सन