मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
मनाङ । अन्नपूर्ण पदमार्गसहित मनाङ भ्रमणमा आउने भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले मनाङ भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार अक्टोबरसम्म कुल ३० हजार ६६२