३१ भाद्र २०८१, सोमबार

Tag: मनसुनयता बाढीपहिरो

मनसुनयता बाढीपहिरोमा परी १३३ जनाको मृत्यु

काठमाडौँ । मनसुनी वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका