३ फाल्गुन २०८२, आइतबार

Tag: मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

स्वास्थ्य मन्त्रालयले थाल्यो मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ । वर्षायाममा विभिन्न सङ्क्रमण, रोग तथा महामारीको सम्भावनालाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तयारी बैठक