१२ आश्विन २०८१, शनिबार

Tag: मध्य कालीगण्डकी जलविद्युत् आयोजना

मध्यकाली गण्डकी जलविद्युत् आयोजनालाई ९ अर्ब लगानी जुट्यो

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा