८ फाल्गुन २०८२, शुक्रबार

Tag: मधेस प्रदेश प्रमुख

मधेस प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्ण नियुक्त

काठमाडौं । मधेस प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्ण नियुक्त भएका छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेका हुन् । “नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मिति २०८२/०७र/२५ गतेदेखि