१५ असार २०८१, शनिबार

Tag: मधेसको मुख्यमन्त्री

मधेसको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंहद्वारा दाबी पेस

महेन्द्रनगर, धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा उनले दाबी पेस गरेका